बाराको बारागढ़ी गाउपालिका मलाहिमा मोटर साइकल दुर्घटना हुदा एक जना गम्भीर घाइते – Kanika Khabar
Thursday, April 25Nepali News Portal

बाराको बारागढ़ी गाउपालिका मलाहिमा मोटर साइकल दुर्घटना हुदा एक जना गम्भीर घाइते

    मा प्रकाशित

दिपेन्द्र रजक

साउन १५, बारा ।

बाराको बारागढ़ी गाउपालिकामा एक जना मोटर साइकल दुर्घटना हुदा गम्भीर घाइते भएका छन् । बारागढ़ी गाउपालिका वडा न २ मलाही घर भएको ज्वाला साह मोटर साइकलमा दुर्घटना हुदा गम्भीर घाइते भएका छन् ।

आज बिहान करिब १० बजेको समयमा मलाही चौक मा दक्षिण बाट उतर तर्फा गइरहेको प्रदेश न ३. ० १ . ०२२ च ८५०९ नम्बर स्कार्पिओ र बिपरित दिशाबाट आईरहेका ना ५४ प् ९८४६ नम्बर को मोटर साइकललाई ठकर दिदा दुर्घटना भएको छ।

घाइते साह लाइ एलेस न्युरो होस्पिटल बिरगंजको आइसियुमा उपचार भईरहेको छ । दुवै गाडी अहिले श्रीपुरा प्रहरी चौकिको नियन्त्रणमा रहेको स्थानीय डा. रामदिनेश शर्मा जानकारी दिनु भएको छ। थप बिवण आउन बाकी रहेको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्