टोकियो ओलम्पिकमा चीन २१स्वर्ण सहित शिर्ष स्थानमा – Kanika Khabar
Thursday, April 25Nepali News Portal

टोकियो ओलम्पिकमा चीन २१स्वर्ण सहित शिर्ष स्थानमा

    मा प्रकाशित

जापानको राजधानी टोकियोमा जारी ओलम्पिकमा२१ स्वर्ण ,१२ रजत र १२ काश्य पदक सहित चिन शिर्ष स्थानमा रहेको छ । त्यस्तै १७ स्वर्ण, ५ रजत र ८ काश्य पदक सहित जापान दोस्रो स्थानमा रहेको छ ।

अमेरिका भने १६ स्वर्ण, १७ रजत र १२ काश्य पदक सहित तेस्रो स्थानमा रहेको छ । जसमा रसियन ओलम्पिक टिम १० स्वर्ण, १५ रजत र ११ काश्य सहित चौथो स्थानमा रहेको छ भने अस्टे«लिया १० स्वर्ण,३ रजत र १४ काश्य पदक सहित पाचौँ स्थानमा रहेको छ । ८ स्वर्ण सहित बेलायत छैठौँ,५ स्वर्ण सहित दक्षिण कोरिया सातौँ र ४ स्वर्ण सहित फ्रान्स आठौँ स्थानमा रहेको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्