मेगा बैंक दाङ शाखाकाे सरसफाइ अभियान  – Kanika Khabar
Wednesday, April 24Nepali News Portal

मेगा बैंक दाङ शाखाकाे सरसफाइ अभियान 

    मा प्रकाशित

साउन १६, दाङ ।

मेगा बैंक नेपाल लिमिटेड घोराही शाखाले आज एक कार्यक्रमको आयोजना गरी अम्विकेश्वरी मन्दिर सरसफाई गरेको छ ।

घोराही उप-महानगरपालिका वार्ड नम्बर १८ मा अवस्थित उक्त मन्दिरमा सतीदेवीको दाहिने कान पतन भएको भन्ने जनबिश्वास रहिआएको छ । उक्त मन्दिर परिसरमा अवस्थित अस्ठाई प्रहरी चौकी को सहकार्यमा मन्दिर सरसफाई गरिएको हो ।

सामाजिक उत्तरदायित्व बहन कार्यक्रम अन्तर्गत आज मन्दिरमा सरसफाई गरिएको शाखाका प्रबन्दक बिबेक आचार्यले जानकारी दिनुभयो । सो सरसफाइ कार्यक्रममा बैंकका कर्मचारी , अस्ठाई प्रहरी चौकीका प्रहरीहरु तथा स्थानीय सहभागिता रहेको थियो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्