निर्वाचन आयोगद्वारा ४१ दलको दर्ता खारेज – Kanika Khabar
Thursday, April 25Nepali News Portal

निर्वाचन आयोगद्वारा ४१ दलको दर्ता खारेज

    मा प्रकाशित

साउन १९, दाङ ।
निर्वाचन आयोगले ४१ वटा राजनीतिक दलको दर्ता खारेज गरेको छ । दर्ता खारेज गरिएका दलहरुले लगातार तीन वर्षसम्म लेखापरीक्षण बुझाएका छैनन् । खारेज भएका दलको नाम, चिह्न, झन्डा एक वर्षसम्म अरु कुनै दलले प्रयोग गर्न नपाउने आयोगले जनाएको छ ।

ती दल खारेज भएसँगै आयोगमा दल दर्ताको संख्या ९५ रहनेछ । यसअघि, आयोगमा १३६ दल दर्ता थिए ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्