ग्रीनल्यान्डमा बरफ पग्लिने क्रम जारी – Kanika Khabar
Tuesday, March 19Nepali News Portal

ग्रीनल्यान्डमा बरफ पग्लिने क्रम जारी

    मा प्रकाशित

एजेन्सी ।
पछिल्लो हप्ता ग्रीनल्यान्डमा धेरै बरफ पग्लिएको डेन्मार्कका वैज्ञानिकहरुले बताएका छन् । वैज्ञानिकहरुले स्याटलाइटबाट तस्बिरहरुको जाँच गरी उक्त कुराको खुलासा गरेका हुन् । डेन्मार्कका वैज्ञानिकहरुका अनुसार यति धेरै बरफ कसरी पग्लियो भन्ने प्रश्नको खोजी भइरहेको छ ।

पग्लिएको पानीले धेरै ठाउँ डुबानमापर्ने चेतावनी पनि वैज्ञानिकहरुले दिएका छन् । एकैपटक यति धेरै बरफ पग्लिएको पहिलो पटक भएको दाबी गरिएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्