घोराही उपमहानगरपालिका वडा नं. १५ ले बाल क्लव गठन तथा पुनर्गठन का लागि आह्वान – Kanika Khabar
Thursday, March 28Nepali News Portal

घोराही उपमहानगरपालिका वडा नं. १५ ले बाल क्लव गठन तथा पुनर्गठन का लागि आह्वान

    मा प्रकाशित

भदौ ११, दाङ ।

घोराही उपमहानगरपालिका वडा नं. १५ ले बाल क्लव गठन तथा पुनर्गठन सम्बन्धी सुचना जारी गरेको छ । वडा नं. १५ भित्र पर्ने सम्पूर्ण टोलविकास समितिलाई सम्बोधन गरी जारी गरिएको सूचनामा वडालाई बालमैत्री घोषणा गर्नका लागि अभियान थालिएको बताइएको छ ।

पुस मसान्तभित्र यस वडालाई बालमैत्री वडा घोषणा गर्न अभियामनमा रहेको वडाले बताएको छ ।

May be an image of text

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्