नेपाल र भारत बीच मैत्रीपुर्ण खेल हुँदै, भारतले आज टोली घोषणा गर्‍यो – Kanika Khabar
Tuesday, April 16Nepali News Portal

नेपाल र भारत बीच मैत्रीपुर्ण खेल हुँदै, भारतले आज टोली घोषणा गर्‍यो

    मा प्रकाशित

एजेन्सी ।
असोज १५ देखि सुरु हुने साफ च्याम्पियनसिप खेलको तयारीका लागि नेपाल र भारत वीच मैत्रीपुर्ण खेल हुने भएको छ । माल्दिभ्समा आयोजना हुने साफ च्याम्पियनसिपको तयारीका लागि नेपाल र भारतले मैत्रीपूर्ण खेल खेल्न लागेको हो।

 

नेपाल भारत विचको मैत्रीपूर्ण खेल भदौ १७ र २०गते त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ । भारतले भने आज नेपालविरुद्धको मैत्रीपूर्ण खेलका लागि टिमको घोषणा गरिसकेको छ । नेपालका तर्फवाट भने टिमको घाषणा भेसकेको छैन । भारतका मुख्य प्रशिक्षक इगोर स्टिमेकले आज नेपालविरुद्ध खेलका लागि २५ सदस्यीय टिमको घोषणा गर्नुभएको हो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्