नारायणी नदीमा पानीको सतह बढेपछि गण्डकका सबै ढोका खोलिए – Kanika Khabar
Tuesday, April 23Nepali News Portal

नारायणी नदीमा पानीको सतह बढेपछि गण्डकका सबै ढोका खोलिए

    मा प्रकाशित

भदौ १२, काठमाडौँ ।
नारायणी नदीमा पानीको सतह बढेपछिगण्डकका सबै ढोका खोलिएको छ । पानीको सतह ७ दशमलव ३३ मिटरभन्दा माथि गएपछि नवलपरासीको त्रिवेणीमा गण्डक ब्यारेजका सबै ढोका खोलिएको जिल्ला प्रशासन कार्यालय नवलपरासीले जनाएको छ ।

प्रशासनले नारायणी नदी आसपासका बासिन्दालाई सतर्कता अपनाउन आग्रह समेत गरेको छ ।गण्डकका सबै ३६ वटा ढोका खोलिएको प्रहरी चौकी त्रिवेणीले जानकारी दिएको छ । अहिले बिहान ७ बजे गण्डकमा पानीको बहाव ३ लाख ४ हजार क्युसेक प्रतिसेकेन्ड पुगेको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्