मन्त्रीपरिषद् बिस्तारका बारेमा प्रधानमन्त्री देउवा र प्रचण्डबिच छलफल – Kanika Khabar
Sunday, March 3Nepali News Portal

मन्त्रीपरिषद् बिस्तारका बारेमा प्रधानमन्त्री देउवा र प्रचण्डबिच छलफल

    मा प्रकाशित

भदौ १२, दाङ ।
मन्त्रीपरिषद् बिस्तार गरी सरकारलाई पूर्णता दिनका लागि प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ ।

आज शनिबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा सरकार विस्तारका विषयमा छलफल भएको माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको सचिवालयले जनाएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्