बायर्न म्युनिखले हेर्था बर्लीनलाई फराकिलो अन्तरले हराए – Kanika Khabar
Saturday, December 10Nepali News Portal

बायर्न म्युनिखले हेर्था बर्लीनलाई फराकिलो अन्तरले हराए

    मा प्रकाशित

जर्मन बुन्डेसलिगा फुटबलमा साविक विजेता बायर्न म्युनिखले हेर्था बर्लीनलाई फराकिलो अन्तरले हराएको छ ।

शनिबार राति भएको खेलमा बायर्नले हेर्थालाई ५-० गोलले पराजित गरेको हो ।

बायर्नको जितमा रोबर्ट लेवान्डोस्कीले ह्याट्रिक  गर्दा थोमस मुलर र जमल मुसिआलाले एक/एक गोल गरे ।

जितसँगै बायर्न ३ खेलमा ७ अंक जोड्दै दोस्रो स्थानमा उक्लिएको छ । लगातार तेस्रो हार व्यहोरेको हेर्था अंक विहीन छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्