भारतमा थप ३० हजार २५१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि – Kanika Khabar
Sunday, March 3Nepali News Portal

भारतमा थप ३० हजार २५१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

    मा प्रकाशित

भारतमा थप ३० हजार २५१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

पछिल्लो वृद्धिसँगै भारतमा संक्रमितको संख्या ३ करोड २७ लाख ६७ हजार ८२० पुगेको छ ।

यो समाचार तयार पार्दासम्म भारतमा ३ लाख ७७ हजार १५ जना संक्रिय संक्रमित छन् ।

यस्तै त्यहाँ एकैदिन २०५ संक्रमितको मृत्यु भएको छ । पछिल्लो विवरणसँगै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या ४ लाख ३८ हजार ५९२ पुगेको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्