आजदेखि काठमाडौँ–श्रीलङ्का सीधा उडान – Kanika Khabar
Sunday, March 3Nepali News Portal

आजदेखि काठमाडौँ–श्रीलङ्का सीधा उडान

    मा प्रकाशित

भदौ १५, काठमाडौँ ।
आजदेखि काठमाडौँ–श्रीलङ्का सीधा उडान हुने भएको छ । श्रीलङ्कन एयरलाइन्सले आजदेखि हप्तामा दुई उडान भर्ने भएको हो । नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले एयरलाइन्सलाई हप्तामा दुई दिन उडान अनुमति दिइएको बताउनुभयो ।

 

उहाँका अनुसार श्रीलङ्कन एयरले गृष्मकालीन समयका लागि उडान अनुमति मागेको थियो । कम्पनीले अवस्था हेरेर शरदकालीन समयका लागि पनि उडान अनुमतिका लागि निवेदन दिने जनाएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्