काङ्ग्रेस महाधिवेशन : थप ३ जिल्लाको क्रियाशील सदस्यता सार्वजनिक – Kanika Khabar
Saturday, March 2Nepali News Portal

काङ्ग्रेस महाधिवेशन : थप ३ जिल्लाको क्रियाशील सदस्यता सार्वजनिक

    मा प्रकाशित

भदौ १५, दाङ ।
नेपाली काङ्ग्रेसले थप ३ जिल्लाको क्रियाशील सदस्यको नामावली सार्वजनिक गरेको छ ।

आज मंगलबार निर्वाचन समितिले विज्ञप्ति जारी गर्दै सुनसरी, मकवानपुर र बागलुङ जिल्लाको क्रियाशील सदस्यताको नामावली पार्टीको वेबसाइटमा प्रकाशन गरेको जनाएको छ । ती जिल्लामा १४ औं महाधिवेशनका लागि जिल्ला निर्वाचन अधिकृत पनि खटाइसकिएको केन्द्रीय निर्वाचन समितिले जनाएको छ । निर्वाचन समितिले पटक पटक गरी ५६ जिल्लाको क्रियाशील सदस्यता विवरण सार्वजनिक गरिसकेको छ ।

 

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्