अफगानिस्तानबाट थप ५ नेपाली स्वदेश फिर्ता – Kanika Khabar
Friday, March 1Nepali News Portal

अफगानिस्तानबाट थप ५ नेपाली स्वदेश फिर्ता

    मा प्रकाशित

भदौ १६, दाङ ।
सरकारले अहिलेसम्म अफगानिस्तानबाट ८ सय ३३ जना नेपालीको उद्दार गरेको छ । हिजो कतार एयरको दोहा–काठमाण्डौंको नियमित उडानबाट थप ५ जना स्वदेश फर्किएका परराष्ट्र मन्त्रालयले जनाएको छ ।

योसँगै अहिलेसम्म ८ सय ३३ जनाको उद्दार गरिएको मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयले काबुलमा उद्दारको पर्खाईमा रहेका नेपालीलाई स्वदेश फर्काउन आवश्यक समन्वय भैरहेको बताएको छ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्