जिल्ला प्रहरी कार्यालय परिसरमा वृक्षारोपण – Kanika Khabar
Sunday, March 3Nepali News Portal

जिल्ला प्रहरी कार्यालय परिसरमा वृक्षारोपण

    मा प्रकाशित

May be an image of 2 people, people standing and outdoorsभदौ १६, दाङ ।
जिल्ला प्रहरी कार्यालय दाङ परिसरमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरिएको छ । राष्ट्र सेवक कर्मचारी वृक्षारोपण अभियान अन्तर्गत आज बुधबार राष्ट्र सेवक कर्मचारीहरुले वृक्षारोपण गरेका हुन् ।

May be an image of 3 people, people standing and outdoors
सो अवसरमा सिसौ जातका १० थान , कागतीका बिरुवा १० थान, कल्ली १० थान, पारिजात २ थान, कपुर १० थान र लिपटिस ३ थान गरी जम्मा ४५ बिरुवाहरु वृक्षारोपण गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्