कक्षा १२ को परीक्षा भदौ ३० गतेबाट सञ्चालन – Kanika Khabar
Sunday, March 3Nepali News Portal

कक्षा १२ को परीक्षा भदौ ३० गतेबाट सञ्चालन

    मा प्रकाशित

भदौ १६, दाङ ।
अन्ततः राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा यही भदौ ३० गतेदेखि सञ्चालन गर्ने भएको छ । बोर्डले यसअघि गत साउन ३१ देखि भदौ ९ गतेसम्म परीक्षा तालिका सार्वजनिक गरे पनि कोरोना सङ्क्रमण दर बढ्दै गएपछि परीक्षा स्थगित गरेको थियो ।

बोर्डले सार्वजनिक गरेको परीक्षा तालिका बमोजिम कक्षा १२ को परीक्षा भदौ ३० देखि असोज ८ गतेसम्म सञ्चालन हुनेछ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्