अखिल (क्रान्तिकारी) राजपुर गाउँपालिकाकाे प्रथम सम्मेलन सम्पन्न – Kanika Khabar
Sunday, March 3Nepali News Portal

अखिल (क्रान्तिकारी) राजपुर गाउँपालिकाकाे प्रथम सम्मेलन सम्पन्न

    मा प्रकाशित

शिवु खनाल

देउखुरी, १६ भदौ /

अखिल ( क्रान्तिकारी ) राजपुर गाउँपालिकाको प्रथम सम्मेलन राजपुरमा सप्पन्न भएको छ । अखिल ( क्रान्तिकारी ) राजपुर गाउँपालिकाका संयोजक रवि प्रताव यादवको अध्यक्षता एवम् नेकपा ( माओवादी केन्द्र ) राजपुर गाउँपालिकाका अध्यक्ष चक्रबाहादुर खड्का (शेखर)को प्रमुख अथित्योमा कार्यक्रम सम्पन्न भएको हो ।

प्रथम सम्मेलनले राजपुर गाउँपालिका संयाेजक रविप्रताव यादवको अध्यक्षतामा ३५ सदस्य चयन गरेको हाे । जसको उपाध्यक्षमा अञ्जली चौधरी , करण ओलि, सचीव राजन परियार, सह-सचीव कृष्ण बिक, जोगराज यादव र कोषाध्यक्षमा प्रमिला घर्ती रहनु भएको छ ।

No description available.

यस्तै प्रथम सम्मेलनमार्फत नेकपा ( माओवादी केन्द्र ) राजपुर गाउँपालिकाका अध्यक्ष चक्रबाहादुर खड्का (शेखर)ले नवनिर्वाचित सबै सदस्यहरु हार्दिक बधाई ज्ञापन गर्दै, पार्टी प्रति सधै बफादार र कटिबद्ध रहेर अगाडि बढ्न आग्रह गर्नुभयो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्