प्रदेश १ मा भारी वर्षाको सम्भावना – Kanika Khabar
Friday, March 29Nepali News Portal

प्रदेश १ मा भारी वर्षाको सम्भावना

    मा प्रकाशित

भदौ १७, दाङ ।
आज प्रदेश १ का एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन् मनसुनी वायुको प्रभावले आज देशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुँदा प्रदेश १ का एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका हुन् ।

 

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज राति प्रदेश १, बाग्मती र गण्डकी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्