तालिबानद्धारा पन्जशीर उपत्यकाका लडाकुलाई हतियार बिसाउन आह्वान – Kanika Khabar
Sunday, March 3Nepali News Portal

तालिबानद्धारा पन्जशीर उपत्यकाका लडाकुलाई हतियार बिसाउन आह्वान

    मा प्रकाशित

एजेन्सी ।
अफगानिस्तान कब्जामा लिएको तालिबानले काबुलको उत्तरमा रहेको पन्जशीर उपत्यकाका लडाकुलाई हतियार बिसाउन आवहन गरेको छ । देशभर कब्जा जमाएको तालिबानले पन्जशीरमा अझै पकड जमाउन सकेको छैन ।

यसैबीच अमेरिकाले अफगानिस्तानमा रहेका आफ्ना एक सय नागरिकलाई त्यहाँबाट कसरी बाहिर निकाल्ने भन्नेबारेमा विकल्प खोजिरहेको जनाएको छ । अफगानिस्तानमा रहेका अमेरिकी सेना त्यहाँबाट बाहिरिएपनि अझै एक सय जना आफ्ना नागरिक त्यहाँ रहेकाले उनीहरुलाई निकाल्न विकल्प खोजिरहेको अमेरिकी विदेश मन्त्रालयले जनाएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्