नेदरल्यान्डमा घट्यो क्राइम रेट – Kanika Khabar
Tuesday, January 14Nepali News Portal

नेदरल्यान्डमा घट्यो क्राइम रेट

    मा प्रकाशित

भदौ १८, दाङ ।
नेदरल्यान्डमा क्राइम रेट घटेको छ । विश्वको सबैभन्दा सून्दर देशहरुमा पर्ने नेदरल्याण्ड अहिले क्राइम रेटका कारण चर्चामा आएको छ । नेदरल्याण्डमा अपराध दरमा यति धेरै गिरावट आयो कि अहिले देशका कुनै पनि जेलमा कैदी छैनन् ।

नेदरल्याण्डमा सन् २०१३ यता जेल बन्द गर्ने सिलसिला जारी छ । सन् २०१९ मा यहाँ केही जेल बन्द गरिएको थियो । केही जेललाई शरणार्थिका लागि स्थायी आवासमा बदलिएको थियो । नेदरल्याण्डमा केवल अपराध दर मात्र नभइ अपराधिमाथि गरिने व्यवहारमा पनि परिवर्तन आएको छ ।

नेदरल्याण्डमा छिमेकी देश नर्वेबाट कैदी पठाएर खाली जेल भरिदै छ । यसो गर्नुको कारण चाहिँ जेल व्यवस्था सञ्चालनमा रहोस् भन्ने हो । नर्वेमा अपराध दर धेरै छ । र कैदी अटाउने कारागारमा कमी आएको थियो ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्