दाङमा करेन्ट लागेर एक जनाको निधन – Kanika Khabar
Friday, April 19Nepali News Portal

दाङमा करेन्ट लागेर एक जनाको निधन

    मा प्रकाशित

भदौ १८, दाङ ।
आज विशान दाङमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका १० पड्डा निवासी ५२ वर्षिय सुरेश डाँगी रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायव उपरिक्षक श्यामु अर्यालले जानकारी दिए ।

उनलाई आफ्नै घरको कोठामा पलगमा बत्ती बाल्ने क्रममा बायाँ हातमा करेन्ट लागेको थियो । करेन्ट लागेर घाइते भएका डाँगीको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले बताएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्