अर्घाखाँचीमा जिप दुर्घटना हुँदा १ जनाको मृत्यु – Kanika Khabar
Thursday, April 25Nepali News Portal

अर्घाखाँचीमा जिप दुर्घटना हुँदा १ जनाको मृत्यु

    मा प्रकाशित

भदौ १९, अर्घाखाँची ।
अर्घाखाँचीमा जिप दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । काठमाडौँबाट अर्घाखाँचीका लागि छुटेको जीप आज शनिबार बिहान दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने

अन्य १० जना घाइते भएका छन् । घाइतेमध्ये ४ जनाको अवस्था गम्भीर रहेको छ प्रहरीले जनाएको छ ।

बा ३ ख ८६३९ नम्वरको जीप अर्घाखाँचीको सीतगंगा नगरपालिका वाड नम्वर ३ बरबोटमा दुर्घटना भएको हो । दुर्घटनामा करिव २९ वर्षीय एक पुरूषको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्