क्षेत्रीय प्रतिनिधिमा सञ्जीवको उम्मेद्वारी घोषणा – Kanika Khabar
Thursday, March 28Nepali News Portal

क्षेत्रीय प्रतिनिधिमा सञ्जीवको उम्मेद्वारी घोषणा

    मा प्रकाशित

No description available.

भदौ १९, दाङ ।
यतिबेला नेपाली काङ्ग्रेसमा महाधिवेशनको सरगर्मी बढेको छ । भदौ १८ गतेबाट सुरु भएको वडा अधिवेशनसँगै चुनावी माहोलमा तातेको काङ्ग्रेसले दाङमा भदौ २१ गते वडा अप्रतिनिधिमा धिवेशन गर्ने भएको छ ।

भोलि आइतबार उम्मेद्वारी दर्ताका् कार्यतालिका सार्वजनिक भइसकेको छ ।

यसैबिच सञ्जीव पछाईले घोराही उपमहानगरपालिका वडा नं. १५ बाट क्षेत्रीय प्रतिनिधिमा उम्मेदवारी दिने घोषणा गरेका छन् । सञ्चार उद्यमी तथा व्यवसायी पछाईले आज शनिबार एक अपील पत्र जारी गरी सहमतिमा वडा अधिवेशन सम्पन्न बनाएर काङ्ग्रेसलाई वडास्तरबाटै बलियो बनाउन समेत अपील गरेका छन् । घोराही १५ रतनपुर निवासी पछाईले अपील पत्रब जारी गर्दै आफूलाई मतदान गरी विजयी बनाउन मतदाताहरुलाई आग्रह समेत गरेका छन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्