लुम्बिनी प्रदेशमा मन्त्रीपरिषद विस्तारमा ढिलाइ – Kanika Khabar
Thursday, April 18Nepali News Portal

लुम्बिनी प्रदेशमा मन्त्रीपरिषद विस्तारमा ढिलाइ

    मा प्रकाशित

भदौ २०, दाङ ।
सरकार गठन भएको २४ दिनसम्म पनि लुम्बिनी प्रदेशमा मन्त्रीपरिषद् विस्तार भएको छैन । गठबन्धनभित्रको गुटउपगुटबीच भागबण्डा नमिल्दा अहिलेसम्म लुम्बिनी प्रदेशको मन्त्रीपरिषद्ले पूर्णता पाउन सकेको छैन ।

 

मन्त्रीका आकांक्षी बढेपछि लुम्बिनी प्रदेश सरकारले मन्त्रालय विभाजन गरेर मन्त्रालयको सङ्ख्या १३ पु¥याएको छ । सीआईएनसँग कुराकानी गदै लुम्बिनी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कृष्णध्वज खड्काले २/४ दिनभित्रैमा सरकारले पूर्णता पाउने बताउनुभयो ।

लुम्बिनी प्रदेशमा माओवादी केन्द्र, नेपाली काँग्रेस,जनता समाजवादी पाटी, राष्ट्रिय जनमोर्चा एवं स्वतन्त्र सांसदको समर्थनमा गठबन्धनको सरकार बनेको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्