दाङमा मोटर साइकल दुर्घटना परी एक जनाको मृत्यु – Kanika Khabar
Tuesday, November 29Nepali News Portal

दाङमा मोटर साइकल दुर्घटना परी एक जनाको मृत्यु

    मा प्रकाशित

भदौ २०, दाङ ।
दाङको लमही नगरपालिका रातुडाँडामा रा ४ प ७८५९ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा लमही नगरपालिका ७ हसनापुरका ४६ वर्षका शिवु गिरीको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । प्रहरीका अनुसार गिरीको लमही अस्पतालमा उपचारको क्रममा राति नै मृत्यु भएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्