प्रदेश नं.२ मा  थप दुई प्रदेश सांसदले नेकपा एकीकृत समाजवादी रोजे – Kanika Khabar
Friday, March 1Nepali News Portal

प्रदेश नं.२ मा  थप दुई प्रदेश सांसदले नेकपा एकीकृत समाजवादी रोजे

    मा प्रकाशित

भदाै २०, दाङ ।                                                      प्रदेश नं.२ मा  थप दुई प्रदेश सांसदले नेकपा एकीकृत समाजवादी रोजेका छन् । आइतबार एमालेका प्रदेशसभा सदस्यद्वय सुन्दरबहादुर विश्वकर्मा र सीता गुरुङले एकीकृत समाजवादीमा सनाखत गरेका हुन् । योसँगै प्रदेश २ मा समाजवादीको सांसद संख्या १३ पुगेको छ ।

जनकपुरस्थित प्रदेश २ को निर्वाचन कार्यालयमा पुगेर उनीहरूदे एकीकृत समाजवादीका पक्षमा सनाखत गरेका हुन् । ११ जना सांसदले बिहीबार नै सनाखत गरेका थिए । त मध्ये एकजनाले भारतको दिल्लस्थित नेपाली राजदूतावासबाट सनाखत गरेका थिए । प्रदेश २ मा एमालेका २१ सांसद थिए । १३ जना एकीकृत समाजवादीमा आबद्ध भएपछि अब एमालेसँग आठ सांसद मात्र छन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्