मंगलबार काँग्रेसको संसदीय दलको बैठक – Kanika Khabar
Sunday, March 3Nepali News Portal

मंगलबार काँग्रेसको संसदीय दलको बैठक

    मा प्रकाशित

काठमाडौं, भदौ २१  ।                                               सत्तारुढ दल नेपाली काँग्रेसको संसदीय दलको बैठक भोलि मंगलबार दिउँसो २ बजे बस्दैछ । नयाँ बानेश्वरस्थित संघीय संसदको हलमा काँग्रेसको संसदीय दलको बैठक आव्हान गरिएको काँग्रेस संसदीय दलका सचेतक पुष्पा भुषालले जानकारी दिनुभयाे ।                                           प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा भदौ २३ गते अपरान्ह ४ बजेका लागि संसद अधिवेशन आव्हान गरिएको छ । यसअघि काँग्रेसको संसदीय दलको बैठकमा विभिन्न अध्यादेश र बजेटका विषयमा विशेष छलफल हुने सचेतक भुषालले बताउनुभयो ।रासस

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्