तालिवानको सरकार उदार खालको नभएको भन्दै आलोचना – Kanika Khabar
Saturday, April 20Nepali News Portal

तालिवानको सरकार उदार खालको नभएको भन्दै आलोचना

    मा प्रकाशित

एजेन्सी ।
तालिबानले गठन गरेको सरकार उदार खालको नभएको भन्दै आलोचना भएको छ ।केही दिनअघि मात्र पनि तालिबानले सरकारमा महिलाको प्रतिनिधित्व गराउनुपर्ने माग गर्दै महिलाले विरोध प्रदर्शन गरेका थिए ।

सो प्रदर्शनमा तालिबानले अश्रुग्यास हान्न लगाएका थिए । यसअघि तालिबानले उदार खालको र समावेशी सरकार बनाउने भनेका थिए । तर व्यवहारमा समावेशिता नदेखिएको भन्दै विरोध भएको छ । तालिबानको सरकारका विरुद्धमा अफगानिस्तानका विभिन्न सहरमा अहिले पनि विरोध जारी रहेको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्