मा प्रकाशित
भदौ २४, काठमाडौ ।
नेपाल र बंगलादेशबीचको महिला टोलीको पहिलो मैत्रीपूर्ण फुटबल शुरु भएको छ । नेपाल र बंगलादेशबीचको खेल दशरथ रंगशालामा अपरान्ह ५ बजे सुरु भएको हो ।
नेपाली टिम :
गोलरक्षक : एन्जिला तुम्बाप्पो सुब्बा
डिफेण्डर : हिरा भुजेल, गिता राना, अमृता जैशी, पुजा राना
मिडफिल्डर : सविता राना मगर, रेणुका नगरकोटे, दिपा राई, मन्जली कुमारी योञ्जन, विमला चौधरी
स्ट्राइकर : सरु लिम्बु