नेपालमा पछिल्लो २४ घण्टामा १ हजार २७१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि – Kanika Khabar
Saturday, April 20Nepali News Portal

नेपालमा पछिल्लो २४ घण्टामा १ हजार २७१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

    मा प्रकाशित

नेपालमा पछिल्लो २४ घण्टामा १ हजार २७१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको ८ हजार ८९८ जनाको पीसीआर परीक्षणमा १ हजार ५८ र ३ हजार ४६ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा २१३ जनामा कोरोना पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा थप १४ जना कोरोना संक्रमितको मृत्यु भएको छ। सोही अवधिमा मुलुकका विभिन्न अस्पतालबाट १ हजार ८४५ जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्