कोरोना सङ्क्रमण : अमेरिकामा बालबालिका सङ्क्रमित – Kanika Khabar
Saturday, December 10Nepali News Portal

कोरोना सङ्क्रमण : अमेरिकामा बालबालिका सङ्क्रमित

    मा प्रकाशित

भदौ २६, दाङ ।
अमेरिकामा कोरोना भाइरसको सङ्क्रमण भएर अस्पताल भर्ना हुने बालबालिकाको सङ्ख्या बढेको छ । कोरोना सङक्रमित भएका मध्ये अस्पताल भर्ना हुने अधिकांश बालबालिकामा डेल्टा भेरियन्ट देखिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

अमेरिकामा नयाँ शैक्षिक सत्र सुरु भएको केही समयमै बालबालिकामा सङ्क्रमणको असर धेरै देखिन थालेको खबरमा उल्लेख छ । त्यहाँ सन् २०२० को अगस्टदेखि अहिलेसम्म ५५ हजार बालबालिका कोरोनाका कारण अस्पताल भर्ना भएका छन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्