चीनले विकासोन्मुख देशलाई १० करोड मात्र खोप दिने – Kanika Khabar
Saturday, April 20Nepali News Portal

चीनले विकासोन्मुख देशलाई १० करोड मात्र खोप दिने

    मा प्रकाशित

भदौ २६, दाङ ।
चीनले यसवर्षको अन्त्यसम्म विकासोन्मुख देशलाई १० करोड मात्रा कोभिड–१९ विरुद्धको खोप वितरण गर्ने घोषणा गरेको छ । भारत, रुस, ब्राजिल र दक्षिण अफ्रिकाका सरकार तथा राष्ट्र प्रमुख सहभागी ब्रिक्स देशको बैठकमा चिनियाँ राष्ट्रपति सी जिनपिङले यस्तो घोषणा गर्नुभएको हो ।

 

खोप वितरणको घोषणासँगै उहाँले पश्चिमा देशको प्रभुत्वविरुद्ध ब्रिक्स सदस्य राष्ट्र एक हुनुपर्नेमा जोड दिनुभयो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्