मौसम अपडेट : कतै बदली कतै वर्षा – Kanika Khabar
Wednesday, December 6Nepali News Portal

मौसम अपडेट : कतै बदली कतै वर्षा

    मा प्रकाशित

भदौ २७, दाङ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको पहाडी भू(भागमा सामान्य बदली र तराई भूभागमा आंशिक बदली रहेको छ । हाल नेपालमा भारतको पूर्वी राजस्थानमा आसपासमा अवस्थित न्यून चापीय क्षेत्र र बंगालको खाँडीको मध्यपूर्वी भूभागमा अवस्थित न्यून चापीय क्षेत्रको सामान्य प्रभाव रहेको छ।

साथै मनसुन न्यून चापीय रेखा औसत भन्दा दक्षिण तर्फ रहेको छ।

 

आज आइतबार देशको अधिकांश भूभागमा सामान्य बदली रही केही स्थानहरूमा मेघ गर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्