नेपाल,अमेरिका र ओमानबीचको त्रिकोणात्मक क्रिकेट आजबाट सुरु हुदै – Kanika Khabar
Thursday, March 28Nepali News Portal

नेपाल,अमेरिका र ओमानबीचको त्रिकोणात्मक क्रिकेट आजबाट सुरु हुदै

    मा प्रकाशित

आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेपाल, ओमान र अमेरिकाबीचको त्रिकोणात्मक एकदिवसीय खेल आज बाट सुरु हुँदैछ।ओमानको अल अमिरात क्रिकेट मैदानमा नेपालले आज अमेरिकाविरुद्ध खेल्दै खेलको सुरुवात गर्नेछ।

 

नेपाली समय अनुसार नेपाल र अमेरिकाबीचको खेल दिउँसो ४ बजेट १५ मिनेट मा सुरु हुनेछ।लिग–२ अन्तर्गत नै नेपालले यस अघि घरेलु मैदानमा अमेरिकासँग दुई खेल खेलेको थियो । नेपालले दुबै खेल जितेको थियो।जसको कारण नेपाल आत्मविश्वासी भएर मैदान उत्रनेछ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्