चट्याङ लागेर पाकिस्तानमा १४ जनाको मृत्यु – Kanika Khabar
Friday, April 19Nepali News Portal

चट्याङ लागेर पाकिस्तानमा १४ जनाको मृत्यु

    मा प्रकाशित

पाकिस्तानमा चट्याङका कारण १४ जनाको मृत्यु भएको छ । उत्तरपश्चिमी क्षेत्रमा रहेका दुई आवासीय भवनमा चट्याङ पर्दा कम्तीमा १४ जनाको मृत्यु भएको स्थानीय सञ्चार माध्यमले जनाएका छन् ।

खैबर पख्तुनख्वा प्रान्तका प्रवक्ता कामरान बाङ्गाशले समाचार एजेन्सी एएफपीसँग दाजुभाइका दुईवटा घरहरूमा क्षति पुगेको र सो परिवारका कम्तीमा १४ जनाको मृत्यु भएको बताउनुभएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्