माओवादी केन्द्रको स्थायी समिति बैठक आज बस्दै – Kanika Khabar
Thursday, April 18Nepali News Portal

माओवादी केन्द्रको स्थायी समिति बैठक आज बस्दै

    मा प्रकाशित

भदौ २९, काठमाडौँ ।
माओवादी केन्द्रको स्थायी समिति बैठक आज बस्दैछ । बैठक दिउँसो ३ बजे पेरिसडाँडामा बस्ने अध्यक्ष प्रचण्डको निजी सचिवालयले जनाएको छ ।

माओवादीले पुस ११ देखि १३ गतेसम्म राष्ट्रिय सम्मेलन गर्ने निर्णय गरिसकेको छ । आजको बैठकमा पार्टीको सङ्गठनात्मक संरचना लगायत विषयमा छलफल हुने माओवादीले जनाएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्