नेपालमा पछिल्लो २४ घण्टामा १५११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि – Kanika Khabar
Tuesday, March 19Nepali News Portal

नेपालमा पछिल्लो २४ घण्टामा १५११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

    मा प्रकाशित

भदाै ३१, दाङ ।                                                      नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ५११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको ११ हजार २०८ जनाको पीसीआर परीक्षणमा १ हजार १६५ र ३ हजार ९७१ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ३४६ जनामा कोरोना पुष्टि भएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्