काेराेना अपडेट दाङ : पछिल्लो २४ घण्टामा ७ जनामा काेराेना पुष्टि , ६ जना काेराेना मुक्त – Kanika Khabar
Thursday, April 25Nepali News Portal

काेराेना अपडेट दाङ : पछिल्लो २४ घण्टामा ७ जनामा काेराेना पुष्टि , ६ जना काेराेना मुक्त

    मा प्रकाशित
आज कोरोना पुष्टि हुनेमा घोराहीका ४, राप्तीका २ र तुलसीपुरका एक जना रहेको जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्र दाङले जनाएको छ । त्यस्तै दाङमा वितेको २४ घण्टामा ६ जना कोरोना मुक्त भएका छन् ।

कोरोनामुक्त हुनेमा लमही र तुलसीपुरका २/२ जना, घोराही र राप्तीका १/१ जना रहेको केन्द्रले जनाएको छ । आज थप ७ जना निको भएसँगै दाङमा सकृय बिरामीको संख्या ८१ रहेको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्