राष्ट्र र जनताकै लागि नयाँ पार्टी खोलेको : अध्यक्ष नेपाल – Kanika Khabar
Thursday, April 25Nepali News Portal

राष्ट्र र जनताकै लागि नयाँ पार्टी खोलेको : अध्यक्ष नेपाल

    मा प्रकाशित

असोज १, दाङ ।
नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधबकुमार नेपालले जनतालाई दशथरी कुरा गरेर नअल्मल्याउने बताउनुभएको छ । आजनयाँ पार्टी कार्यालय उद्घाटन गर्दैै अध्यक्ष नेपालले राष्ट्र र जनता नै पार्टीका गतिविधिको केन्द्रमा रहने बताउनुभयो ।

कुनै पद प्राप्तिका लागि यो पार्टी गठन गरेको नभइ देश र जनताप्रति समर्पित हुने र जनताकै भावनाअनुसार अगाडि बढ्ने उदेश्यका साथ पार्टी सुरुवात गरिएको नेता नेपालको भनाइ छ । उहाँले सबै सकरात्मक शक्तिसँग पार्टीले हातेमालो गर्ने र पाँचदलीय गठबन्धनलाई चुनावसम्म नै लैजाने पनि बताउनुभयो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्