घाेराही नगर प्याब्सनकाे अध्यक्षमा : चन्द – Kanika Khabar
Saturday, April 20Nepali News Portal

घाेराही नगर प्याब्सनकाे अध्यक्षमा : चन्द

    मा प्रकाशित

असाेज २, दाङ ।

निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन ) घाेराही नगरकाे दाेस्राे अधिवेशनबाट अध्यक्षमा बिरेन्द्र चन्द चयन भएका छन् ।
त्यस्तै उपाध्यक्षमा सूर्यबहादुर रावत, सचिवमा बालकृष्ण वली, कोषाध्यक्षमा ऋषि सुवेदी, सहसचिवमा मानसिं घर्ती , सह काेषाध्यक्षमा सन्ताेष रेग्मी सर्वसम्मत चयन भएका हुन् ।
साथै सदस्यहरूमा सारिका ठकुरी, सन्दीप शाह,बिमल भण्डारी , शिव भण्डारी, र पदम गिरी चयन भएका छन् ।

नगर अध्यक्ष बिरेन्द्र चन्द काे अध्यक्षता तथा प्याब्सनका केन्द्रीय सल्लाहकार नारायण अधिकारीकाे प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएकाे हाे । कार्यक्रममा, प्याब्सन लुम्बिनी प्रदेशका सल्लाहकार जीवनकुमार आचार्य ,प्याब्सन केन्द्रीय सदस्यहरू केशब थापा , यादव गिरी, प्याब्सन,प्याब्सन केन्द्रीय लेखा समिति सदस्य सरीता देवकोटा , लुम्बिनी प्रदेशका वरिष्ठ उपाध्यक्ष महेन्द्र अधिकारी, प्याब्सन दाङका सल्लाहकार विनय कुमार मिश्र, प्याब्सन दाङका अध्यक्ष रेशम बुढा, शिक्षक महासंघ दाङका अध्यक्ष निशान्त आचार्य, तुलसीपुर नगर प्याब्सनका अध्यक्ष गिरीराज डाँगी, लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

 

नगर सदस्य खेमराज खनालकाे स्वागत मन्तव्यबाट सुरू भएकाे कार्यक्रमकाे सहजीकरण जिल्ला सचिव खगेश्वर  पाैडेलले गरेका थिए ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्