आज ६५६ जनामा कोरोना सङ्क्रमण पुष्टि – Kanika Khabar
Thursday, April 25Nepali News Portal

आज ६५६ जनामा कोरोना सङ्क्रमण पुष्टि

    मा प्रकाशित

असोज ३, दाङ ।
नेपालमा पछिल्लो २४ घण्टामा ६५६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दिएको जानकारी अनुसार आज देशभर गरी ६५६ जना सङ्क्रमित थपिएका हुन् ।

 

हालसम्म सङ्क्रमितको संख्या ७ लाख ८४ हजार ५६६ पुगेको छ । यस्तै २४ घण्टामा १ हजार ४१३ निको भएका छन् । यो सँगै डिस्चार्ज हुनेको संख्या ७ लाख ४९ हजार २१३ रहेको छ । मन्त्रालयका अनुसार २४ घण्टाको अवधिमा १२ जनाको मृत्यु छ ।

 

यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ४० पुगेको छ । हाल सम्म पीसीआर परीक्षण ४० लाख ९३ हजार १०० पुगेको छ । सक्रिय सङ्क्रमितको संख्या २४ हजार ३१३ र २४८ जना क्वारेन्टाइनमा रहेका छन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्