राष्ट्रपति भण्डारी र प्रधानमन्त्री देउवाबाट इन्द्रजात्राको अवलोकन – Kanika Khabar
Friday, March 29Nepali News Portal

राष्ट्रपति भण्डारी र प्रधानमन्त्री देउवाबाट इन्द्रजात्राको अवलोकन

    मा प्रकाशित

असोज ३, काठमाडौँ ।
राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाले इन्द्रजात्राको अवलोकन गर्नुभएको छ । आज अपरान्ह राष्ट्रपति भण्डारी र प्रधानमन्त्री देउवा काठमाडौंको वसन्तपुर पुगेर इन्द्रजात्राको अवलोकन गर्नुभएको हो । प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन इन्द्रजात्रा मनाउने गरिएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्