आईपीएल क्रिकेटमा आज पञ्जाव र राजस्थानबीच खेल हुने – Kanika Khabar
Thursday, March 28Nepali News Portal

आईपीएल क्रिकेटमा आज पञ्जाव र राजस्थानबीच खेल हुने

    मा प्रकाशित

ईन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल) टी–ट्वान्टी क्रिकेट अन्तर्गत आज किंग्स पञ्जाव र राजस्थान रोयल्सबीच खेल हुँदैछ । साँझ७ ः ४५ मा सुरु हुने आजको खेलमा पञ्जाव केएल राहुलको कप्तानीम मैदान उत्रने छ भने राजस्थान सञ्जु सैमसनको कप्तानीमा मैदान उत्रने छ । यसअघि, हिजो भएको खेलमा कोलकत्ता नाइट राइडर्सले रोयल च्यालेन्जर्स बैंगलोरमाथि जित हात पारेको छ ।

आबुधाबीमा भएको खेलमाकोलकत्ताले बैंगलोरलाई ९ विकेटले पराजित गर्दै जित हात पारेको हो ।बैंगलोरले दिएको ९३ रनको लक्ष्य कोलकत्ताले १० ओभरमा १ विकेटको क्षतिमा पूरा ग¥यो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्