आज नेपाली काङ्ग्रेस पदाधिकारीको बैठक – Kanika Khabar
Wednesday, April 24Nepali News Portal

आज नेपाली काङ्ग्रेस पदाधिकारीको बैठक

    मा प्रकाशित

असोज ६, दाङ ।
नेपाली काङ्ग्रेसको पदाधिकारीको बैठक आज बस्दैछ । बैठक दिउँसो तीन बजे प्रधानमन्त्रीसमेत रहनुभएका सभापति शेरबहादुर देउवाको निजी निवास बूढानीलकण्ठमा बस्नेछ ।

हिजो बेलुकी बसेको सत्ता गठबन्धनको बैठकमा प्रधानमन्त्री देउवाले नेता नारायण खड्कालाई परराष्ट्रमन्त्री बनाउने सहमति भएपछि देउवाले पदाधिकारी बैठक बोलाउनुभएको हो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्