आज देशका केही ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना – Kanika Khabar
Thursday, April 25Nepali News Portal

आज देशका केही ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

    मा प्रकाशित

असोज ७, दाङ ।
आज देशका केही ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन् । भारतको पश्चिम राजस्थान र झारखण्ड आसपास रहेको न्यूनचापिय क्षेत्रको प्रभावले दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही केही ठाउँमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार राति पनि थोरै ठाउँमा पानी पर्ने सम्भावना छ । तर मनसुन कमजोर भएकाले ठूलो पानी भने कतै पनि नपर्ने मौसमविद्को भनाइ छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्