वायु प्रदुषण खतरनाक बन्दै : डब्लुएचओ – Kanika Khabar
Thursday, April 25Nepali News Portal

वायु प्रदुषण खतरनाक बन्दै : डब्लुएचओ

    मा प्रकाशित

असोज ७, दाङ ।
विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ)ले वायु प्रदूषण सोचिएभन्दा निकै खतरनाक भएको चेतावनी दिएको छ । मानव स्वास्थ्यका लागि सबैभन्दा ठूलो वातावरणीय खतरा भएको भन्दै डब्लूएचओले एक वर्षमा ७० लाख मानिसको वायु प्रदुषणसँग सम्बन्धीत रोगका कारण मृत्यु हुने गरेको तथ्याङ्क सार्वजनिक गरेको छ ।

कम र मध्य आय भएका देशहरु धेरै प्रभावित भएको डब्लूएचओले जनाएको छ । वायु प्रदूषणको जोखिम कम गर्न तत्काल कदम चाल्नुपर्नेमा जोड दिँदै मानव स्वासप्रश्वासमा देखिने अन्य समस्या धुम्रपान र अस्वास्थ्यकर भोजनसँग सम्बन्धित रहेको पनि डब्लूएचओले बताएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्