मोरङमा लागु औषधसहित एक जना पक्राउ – Kanika Khabar
Saturday, April 20Nepali News Portal

मोरङमा लागु औषधसहित एक जना पक्राउ

    मा प्रकाशित

असोज ७, मोरङ ।
मोरङमा लागुऔषधसहित एक जनालाई पक्राउ गरेको छ । मोरङ प्रहरीले विराटनगरबाट २३ वर्षीय सुशील श्रेष्ठ पक्राउ गरेको हो ।

विराटनगर १६ मा चेकजाँचका क्रममा बुधबार साँझ इटहरी उपमहानगरपालिका–१३ का २३ वर्षीय श्रेष्ठ पक्राउ परेका हुन् ।श्रेष्ठले भारतको जोगवनी बजारबाट लागुऔषध लिएर आएको खुलेको छ ।

श्रेष्ठमाथि थप अनुसन्धान भइरहेको प्रदेश १ प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एसपी नवीनराज राईले जानकारी दिए ।

 

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्