राष्ट्रिय ‘ए’ डिभिजन फुटसल लिगमा सबिन एफसी विजयी – Kanika Khabar
Tuesday, April 23Nepali News Portal

राष्ट्रिय ‘ए’ डिभिजन फुटसल लिगमा सबिन एफसी विजयी

    मा प्रकाशित

राष्ट्रिय ‘ए’ डिभिजन फुटसल लिगमा सबिन मेमोरियल एफसीले दोस्रो जित हात पारेको छ ।पोखराको बहूदेशीय कभर्डहलमा आज मछिन्द्र स्काई गोल्सलाई ३–२ गोल अन्तरले पराजित गर्दै सबिन मेमोरियलले दोस्रो जित निकालेको हो ।

सबिनको जितमा अविनाश तामाङले दुई गोल गर्नुभयो भने भर्देन लामाले एक गोल गर्नुभयो ।स्काईका आशिस सुनामले दुई गोल फर्काउनुभयो । जितसँगै सबिनले ३ खेलमा ६ अङ्क जोडेको छ । सबिन मेमोरियल लिगको दोस्रो स्थानमा उक्लिएको छ ।स्काईले ३ खेलमा ३ अङ्क जोडेको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्