आईपीएलमा आज बैंगलोर र चेन्नईबीच प्रतिस्पर्धा हुने – Kanika Khabar
Saturday, April 20Nepali News Portal

आईपीएलमा आज बैंगलोर र चेन्नईबीच प्रतिस्पर्धा हुने

    मा प्रकाशित

ईन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल) मा आज रोयल च्यालेन्जर बैंगलोर र चेन्नई सुपर किङ्गबीच प्रतिस्पर्धा हुने भएको छ । दुबईको सारजाहा क्रिकेट मैदानमा नेपाली समय अनुसार पौने ८ बजेबाट खेल सुरु हुनेछ ।

गएराति भएको खेलमा भने कोलकोत्ताले मुम्बई इन्डियन्सलाई ७ विकेटले पराजित गरेको हो । मुम्बईले दिएको १ सय ५६ रनको लक्ष्य कोलकत्ताले १५ ओभर १ बलमा ३ विकेट गुमाएर पूरा गर्यो । यस अघि पहिले ब्याटिङ गरेको मुम्बईले २० ओभरमा ६ विकेट गुमाएर १ सय ५५ रन बनाएको थियो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्