ईपीएल क्रिकेट अन्तर्गत आजका खेलहरू वर्षाका कारण स्थगित – Kanika Khabar
Thursday, April 25Nepali News Portal

ईपीएल क्रिकेट अन्तर्गत आजका खेलहरू वर्षाका कारण स्थगित

    मा प्रकाशित

चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी–ट्वान्टी क्रिकेट अन्तर्गत भैरहवा ग्लाडीयटर्स र चितवन टाइगर्सबीचको खेल स्थगितभएको छ।टियु क्रिकेट मैदान भिजेको कारण खेल गराउन नसकिने भएपछि भैरहवा र चितवनबीचको खेल स्थगित गरिएको हो । हिजो परेको वर्षाको कारण मैदान भिजेको कारणले खेलहरू स्थगित गरिएको हो ।

आज पनि वर्षा भएपछि अजका खेलहरू पनि अम्पायरले स्थगित गरेको छ । भैरहवा र चितवनबीचको खेल टस समेत नभई स्थगित भएको हो ।दुई टोलिबीचको खेल दिउँसो १ः३० बजे सुरु हुने तालिका रहेको थियो ।आजैका लागि तय भएको काठमाडौं किङ्स–११ र विराटनगर वारियर्सबीचको पहिलो खेल समेत स्थगित भएको थियो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्